Section 19
दण्ड सजाय
(१) कसैले दफा ३ को उपदफा (१) विपरीत काम गरेमा निजलाई तीन महीनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ ।
(२) कसैले दफा ३ को उपदफा (२) र दफा ४ विपरीत काम गरेमा निजलाई एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ ।
(३) कुनै व्यवस्थापकले दफा ६, ७, ९, १० वा ११ विपरीत कुनै काम गरेमा निजलाई दुई महीनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ ।
(४) कुनै व्यवस्थापकले दफा ५, १३ वा १४ विपरीत कुनै काम गरेमा निजलाई एक महीनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ ।
(५) कसैले उपदफा (१), (२), (३) र (४) मा लेखिएदेखि बाहेक यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम गरेमा निजलाई पन्ध्र दिनसम्म कैद वा एक हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ ।
(६) कसैले उपदफा (१), (२), (३), (४) वा (५) बमोजिम एक पटक सजाय पाइसकेपछि पुन सोही काम गरेमा निजलाई पटकै पिच्छे सोही उपदफाहरुमा उल्लिखित सजायको दोब्बर सजाय हुनेछ ।